हार्दिक बधाई तथा शुभकामना

नेपाल शिक्षक संघका सल्लाहकार, निवर्तमान अध्यक्ष, नेपाल शिक्षक महासंघका संस्थापक अध्यक्ष, सार्क शिक्षक महासंघका निवर्तमान अध्यक्ष श्री केशव निरौला नेपाल सरकार मन्त्रिपरिषद् २०७८ भाद्र २९ गतेको निर्णय अनुसार राष्ट्रिय भूमि आयोगको अध्यक्षजस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिका तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these