office
11th-meeting-1536x708
previous arrow
next arrow

Since

2047

About Us

२०४६ सालको आन्दोलनपश्चात् स्थापित प्रजातन्त्रको अधारशीलाको रुपमा र शिक्षकको पेसागत अधिकार संरक्षण गर्ने महाअभियानबाट प्रेरित भई नेपाल शिक्षक सङ्घ (ने.शि.सङ्घ) को स्थापना विधिवत् रुपमा वि.सं. २०४७ वैशाख ३० गते भएको हो ।

वि.सं. २००७, वि.सं. २०१३, वि.सं. २०१५, वि.सं. २०१७, वि.सं. २०२१ मा काठमाडौंमा पटकपटक शिक्षकहरुको भेला, सभा र संस्था हुने र खोलिने गरिएका भए तापनि विभिन्न कारणले संस्थागत भइ फस्टाउन सकेका थिएनन् । वि.सं. २०३६ मा हेटौँडामा राष्ट्रिय शिक्षक संगठनको गठन भएको र ०४३ मा मावि र प्रावि संघ गठन भएको शिक्षकहरुको पेसागत आन्दोलनको ऐतिहासिक पृष्ठभूमि रहेको छ । वि.सं. २०४६ को आन्दोलन पश्चात मात्र वास्तविक रुपमा शिक्षकहरुको पेसागत अधिकार सुरक्षाका लागि पहल भएको देखिन्छ र यसमा नेपाल शिक्षक सङ्घको सदैव अहम् भूमिका रही आएको छ ।

 
 
 

Know More From Our Projects !

Where does it come from?

Where does it come from?

Contrary to popular belief, Lorem Ipsum is not simply random text. It has roots in…

Why do we use it?

Why do we use it?

It is a long established fact that a reader will be distracted by the readable…