नेपाल शिक्षक सङ्घ प्रदेश कार्य समिति प्रदेश नं २ को नवौँ पूर्ण बैठक सम्पन्न भएको छ । नेपाल शिक्षक संघ संघीय कार्य समितिका अध्यक्ष राजेन्द्रराज पौडेलको प्रमुख आथिथ्यतामा गत बुधबार सुरु भएको बैठक २ दिनसम्म चलेको थियो । बैठकले समसामयिक र शैक्षिक निर्णयहरु गर्दै सांगठनिक क्रियासिलताई थप सशक्त बनाउने निर्णय गर्दै सम्पन्न ।

