नोटः–
१) नयाँ सदस्यता क्र.स. १ र ४ अनुसार, साधारण नवीकरण क्र.स. २, ३ र ४ अनुसार, कर्मठ/विशिष्ट सदस्य नवीकरण क्र.स. ३ र ४ अनुसार, नयाँ कर्मठ सदस्यता क्र.स. ३, ४ र ५ अनुसार, नयाँ विशिष्ट सदस्यता क्र.स. ३, ४ र ६ अनुसार, स्वास्थ्य सेवा सदस्यता ऐच्छिक ।
नवीकरण हुने शिक्षकको मोवाइल मो.न. अनिवार्य उल्लेख गरौँ ।
नेपाल शिक्षक संघद्धारा संचालित ज्ञानविज्ञान शिक्षक सहकारीको सदस्य बनौँ ।