नेतृत्व क्षमता तथा सीप विकास प्रशिक्षण सम्पन्न
October 12, 2020
नेपाल शिक्षक संघ संघीय महिला विभागको संयोजन तथा नेपाल शिक्षक संघका सात वटै प्रदेश महिला विभागको आयोजनामा महिला नेतृत्व क्षमता तथा सीप विकास प्रशिक्षण कार्यक्रम सम्पन भएको छ । भदौ १७ देखि २३ गतेसम्म सञ्चालन भएको कार्यक्रममा संघय अध्यक्ष राजेन्द्रराज पौडेलले संस्थागत गतिविधि तथा समसामयिक विषयमा जानकारी गराउनु भएको थीयो भने महासचिव सोमनाथ गिरीले सांगठनिक गतिविधि तथा नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षण तथा जानकारी गराउनु भएको थीयो ।
नेपाल शिक्षक संघका प्रदेश कार्समितिका महिला विभागका संयोजकको अध्यक्षता तथा महासचिव अर्थको सन्चालन भएको कार्यक्रममा करिब १००० जनाको सहभागिता रहेको थियो ।